रसुवाली कवि नयाँ बसपार्कबाट पक्राउ

Rasuwa kabi

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सदस्य भएको आरोपमा रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिम्सिना पक्राउ परेका छन् ।

उनलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो । उनीलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइने सशस्त्र प्रहरीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...