रसुवाली कवि नयाँ बसपार्कबाट पक्राउ

रसुवाली कवि नयाँ बसपार्कबाट पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सदस्य भएको आरोपमा रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिम्सिना पक्राउ परेका छन् ।

उनलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो । उनीलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइने सशस्त्र प्रहरीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठम...