माटाेकाे ढिस्कोले पुरिएर एक जनाको मृत्यु

Mirtu 1

खोटाङ। घर पोत्न माटो खन्ने क्रममा ढिस्कोमा परेर एक महिलाको मृत्यु भएको छ। साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको साेमबार मृत्यु भएको हो।

उनको कामीसराडाँडामा माटो खन्दै गर्दा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। उनी सासुआमासँगै माटो खन्न गएकी थिइन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...