झन्डै तिन लाख नगदसहित ६ जुवाडे पक्राउ

Juwade pakkaru

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सुवर्णेश्वर चोकबाट प्रहरीले ६ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ८६ हजार तीन सय दस रुपैयाँ नगद र १० बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिई बिहीबार जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत रेवतीरमण पोख्रेलका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–५ कटुञ्जे बस्ने नर्वु लामा, पाण्डुबजार बस्ने एडी लामा, ठिमी बोडे बस्ने मानबहादुर श्रेष्ठ, काठमाडौ पेप्सिकोला बस्ने सरु राई, पेप्सीकोला बस्ने मिमा राई र सूर्य्विनायक बस्ने राखी लामा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...