लोक सेवा तयारीमा हुनुहुन्छ ? यदी हो भने झुक्याउने यी १० प्रश्न तपाईले जान्नै पर्छ

Loksewa 8

काठमाडौं । लोक सेवाले प्रश्न सोध्दा सबै गाह्रो प्रश्न गर्छ भन्ने छैन । कहिले काहीँ सुनेकै तर झुक्याउने प्रश्न सोधेर पनि हैरान पारेको पाइनछ । आखिर किन सोध्छ त झुक्याउने प्रश्न ? यो विषयमा केही जानकारी लिन जरुरी छ ।
१) म युवा अवस्थामा अग्लो हुन्छु तर बुढो हुँदा होचो हुँदै जान्छु । म को हो ?

२) दुई जुम्ल्याहा उस्तै छन् । कपाल, अनुहार सरिर सवै उस्तै छन् । भन्नुहोस कसरी छुट्याउने ?

३) नेपालमा कहाँ वैशाख भन्दा जेष्ठ महिना अगाडि आँउछ ? प्रश्न ठिक छ

४) हिजो भर्खर नासाका वैज्ञानीकहरुले पृथ्वि र चन्द्रमा भएको नयाँ रहस्य पत्ता लगाए ? के हो भन्न सक्नु हुन्छ ?

५) २ केटा , ३ जना केटि र १ कुकुर सानो छाता ओढेर हिँडेका थिए तर कोहि पनि भिजेनन् । कसरी ?

६) म हरेक दिन आँउछु तर आज आँउदिन । म को हो ?

७) नेपालमा हरेक मानिसले खानको लागि किँन्छन तर कहिल्यै खाँदैनन् त्यो के हो ?

८) कसरी एउटा केटि ५ दिन सम्म नसुती पढ्न सक्छे ?

९) सुरुमा ४ गोडाले हिड्ने बिचमा दुई गोडाले हिड्ने र अन्तिममा तिन गोडाले हिड्ने प्राणी कुन हो ?

१०)यदि तिम्रो पेट खाली भयो भने कती ओटा स्गाउ खान सक्छौ ?

उत्तरहरु
१) मैन

२) नाम सोधेर

३) शब्दकोशमा

४) र

५) पानी परेको थिएन्

६) भोली

७) थाल

८) राती सुतेर

९) मानिस

१०) एउटा मात्र किनकी दोेस्रो खाँदा पेट खाली भएको हुँदैन्

प्रतिकृया दिनुहोस