लोक सेवा तयारीमा हुनुहुन्छ ? यदी हो भने झुक्याउने यी १० प्रश्न तपाईले जान्नै पर्छ

लोक सेवा तयारीमा हुनुहुन्छ ? यदी हो भने झुक्याउने यी १० प्रश्न तपाईले जान्नै पर्छ

काठमाडौं । लोक सेवाले प्रश्न सोध्दा सबै गाह्रो प्रश्न गर्छ भन्ने छैन । कहिले काहीँ सुनेकै तर झुक्याउने प्रश्न सोधेर पनि हैरान पारेको पाइनछ । आखिर किन सोध्छ त झुक्याउने प्रश्न ? यो विषयमा केही जानकारी लिन जरुरी छ ।
१) म युवा अवस्थामा अग्लो हुन्छु तर बुढो हुँदा होचो हुँदै जान्छु । म को हो ?

२) दुई जुम्ल्याहा उस्तै छन् । कपाल, अनुहार सरिर सवै उस्तै छन् । भन्नुहोस कसरी छुट्याउने ?

३) नेपालमा कहाँ वैशाख भन्दा जेष्ठ महिना अगाडि आँउछ ? प्रश्न ठिक छ

४) हिजो भर्खर नासाका वैज्ञानीकहरुले पृथ्वि र चन्द्रमा भएको नयाँ रहस्य पत्ता लगाए ? के हो भन्न सक्नु हुन्छ ?

५) २ केटा , ३ जना केटि र १ कुकुर सानो छाता ओढेर हिँडेका थिए तर कोहि पनि भिजेनन् । कसरी ?

६) म हरेक दिन आँउछु तर आज आँउदिन । म को हो ?

७) नेपालमा हरेक मानिसले खानको लागि किँन्छन तर कहिल्यै खाँदैनन् त्यो के हो ?

८) कसरी एउटा केटि ५ दिन सम्म नसुती पढ्न सक्छे ?

९) सुरुमा ४ गोडाले हिड्ने बिचमा दुई गोडाले हिड्ने र अन्तिममा तिन गोडाले हिड्ने प्राणी कुन हो ?

१०)यदि तिम्रो पेट खाली भयो भने कती ओटा स्गाउ खान सक्छौ ?

उत्तरहरु
१) मैन

२) नाम सोधेर

३) शब्दकोशमा

४) र

५) पानी परेको थिएन्

६) भोली

७) थाल

८) राती सुतेर

९) मानिस

१०) एउटा मात्र किनकी दोेस्रो खाँदा पेट खाली भएको हुँदैन्

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...