बैतडीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु

Mirtu mahilaaa

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–३ धरमघर नजिकै ट्याक्टरबाट खसेर बुधबार एक महिलाको ज्यान गएको छ ।

महाकाली राजमार्ग अन्तर्गत धरमघर मेलाबाट घर फर्किने क्रममा ट्याक्टरबाट खसेर ठूलाखोला भन्ने स्थानमा सुर्नया-३ की ४५ वर्षीया सीतादेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

से १ त ७६४९ नम्बरको ट्याक्टरको ट्रालीबाट ऐरी एक्कासी हाम फाल्दा गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक दीपक डगौंरा र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...