पक्राउ परिन् मोडल परी तामाङ

पक्राउ परिन् मोडल परी तामाङ

काठमाडौं । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएकी मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको छ ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले बताए । उनीहरुलाई साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

पोर्न हब नामको पोर्न साइटमा उनको पोर्न भिडियो राखिएको थियो । सो पोर्न साईट लगइन गर्ने बित्तिकै उनको भिडियो सबैभन्दा पहिलो आउँछ । सो भिडियोहरु ‘परी तामाङ नेपाली पोर्नस्टार’, ‘परी तामाङ काण्ड’, ‘परी तामाङ विथ रियल ब्रदर’ लगायतका शिर्षकमा ती भिडियो त्यहाँ अपलोड गरिएको छ । अहिले ति भिडियोहरु भाईरल बनिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...