पक्राउ परिन् मोडल परी तामाङ

Pari tamang

काठमाडौं । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएकी मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको छ ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले बताए । उनीहरुलाई साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

पोर्न हब नामको पोर्न साइटमा उनको पोर्न भिडियो राखिएको थियो । सो पोर्न साईट लगइन गर्ने बित्तिकै उनको भिडियो सबैभन्दा पहिलो आउँछ । सो भिडियोहरु ‘परी तामाङ नेपाली पोर्नस्टार’, ‘परी तामाङ काण्ड’, ‘परी तामाङ विथ रियल ब्रदर’ लगायतका शिर्षकमा ती भिडियो त्यहाँ अपलोड गरिएको छ । अहिले ति भिडियोहरु भाईरल बनिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...