ठाडो खोलामा ट्रक खस्दा १ को मृत्यु

Trak accident

चितवन । चितवनको ठाडो खोलामा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

मंगलबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका नं. ५ मा मुग्लिनबाट नारायणगढको लागि छुटेको ना ६ ख १४३ नम्बरको ट्रक ठाडो खोलामा खस्दा एक जनाको मृत्यु भएको हो ।

ज्यान गुमाएका पुरुषको पहिचान नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते २ महिला र २ पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...