विप्लवको ‘रातो घर’ प्रहरीको कब्जामा

Biplav ko ratoghar

बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सिदार्थ राजमार्गको छेउमा रहेको रुपन्देहीको कार्यालय ‘रातो घर’ मा प्रहरीले हस्तक्षेप गरेको छ ।

कार्यालयमा लगाएको ताल्चा तोडेर नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानर सहितको झण्डासमेत प्रहरीले सोमबार साँझ हटाएको छ । सिदार्थ राजमार्गको छेउमा पर्ने यो घर विप्लव नेतृत्वको पार्टीले कब्जामा लिएपछि राष्ट्रिय बाणिज्य बैंक भाडामा बस्दै आएको थियो ।

सो कार्यालय एक दशकदेखि तत्कालीन नेकपा, त्यसपछि बैद्य समुह र अहिले विप्लव समुहले कब्जामा लिएको थियो । जनयुद्ध कालमा राष्ट्रिय वाणिज्य बैंकको कार्यालय रहेको सो भवनलाई विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...