एकै गापाबाट ९ थान भरुवा बन्दुक नियन्त्रण

एकै गापाबाट ९ थान भरुवा बन्दुक नियन्त्रण

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट ९ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

फक्ताङलुङ गाउँपालिकामा पर्ने इखाबु, खेजेनिम र लिङ्खीमबाट ९ थान भरुवा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लुकाइछिपाई राखिएका हातहतियार संकलन तथा खोजतलास गरी नियन्त्रणमा लिने अभियान अन्तर्गत एक महिनाको अवधिमा उक्त हतियार फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

यसरी पास हुदैछ प्रस्तावित शिक्षा नियमावली,अस्थायी शिक्षकले सुबिधा पाउने,अरुको यस्तो छ ब्यबस्थापनको ढाँचा

काठमाडौँ ।  शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथम...