एकै गापाबाट ९ थान भरुवा बन्दुक नियन्त्रण

Banduk 9 than

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनामा एकै गाउँपालिकाबाट ९ वटा भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

फक्ताङलुङ गाउँपालिकामा पर्ने इखाबु, खेजेनिम र लिङ्खीमबाट ९ थान भरुवा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लुकाइछिपाई राखिएका हातहतियार संकलन तथा खोजतलास गरी नियन्त्रणमा लिने अभियान अन्तर्गत एक महिनाको अवधिमा उक्त हतियार फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...