नवलपरासीमा ५० वर्षीय महिला बलात्कृत

Mahila balatkar

नवलपरासी । मंगलबार विहान पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा एक महिलाको बलात्कार भएको छ ।

प्रहरीका अनुसार अनुसार बोल्न नसक्ने अन्दाजी ५० बर्षकी महिला बलात्कृत भएकी हुन् ।

उनी अर्थ वेहोस् अवस्थामा फेला परेकी थिइन । उनको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराइएको छ ।

प्रहरीले बलात्कार गर्नेलाई पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...