‘गुप्त’मा बोल्ड अवतारमा देखिइन् सुष्मा कार्की (हेर्नुस् भिडियो)

Gupta filmi song

काठमाडौं । फिल्मी दुनियाबाटै हराउन लागेकी सुष्मा कार्की फिल्म फेरि आइटम गीतमा धमकेदार प्रस्तुतीसहित उदाएकी छन् ।

लामो समयपछि कार्की नपाली चलचित्र ‘गुप्त’ को एक आइटम गीतमा ठुम्का लगाउँदै देखिएकी छन् । कार्कीलाई ‘म आँख मारिदिन्छु’ बोलको गीतमा बोल्ड अवतारमा देख्न सकिन्छ ।

स्वर सहिमा श्रेष्ठको स्वर रहेको सो गीतको संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् ।
‘गुप्त’ मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारीलगायतको अभिनय छ ।

फिल्मलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् । शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको फिल्मलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...