अबदेखि मोटरसाइकलमा यात्रु ओसार्न रोक

Bike

काठमाडौं । काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’को सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ ।

दुवै कम्पनीले मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याउने सेवाका लागि मध्यस्थता गर्दै आएका छन् । टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि मात्रै सञ्चालनमा आएको हो ।

मोटरसाइकलमा यात्रु ओसार्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरी कारबाही गर्न थालेको छ । दुवैको सेवा गैरकानुनी भएको ट्राफिक प्रहरीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...