नेपाली युवती बेश्यालयमा बेच्ने राई पक्राउ

Rai pakrau

काठमाडौं । नेपाली युवतीलाई भारतका बेश्यालयमा बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुनसरी धरान उपमहानगरपालिका –१७ का सन्तोष राईलाई धरानबाटै पक्राउ गरेको हो ।

राईले नेपाली युवतीलाई भातरको दिल्लीस्थित जिबि रोडको बेश्यालयमा पुर्‍याउने र त्यसबाफत ६ लाख रुपैयाँ लिने गरेको खुलेको सिआइबीले जनाएको छ । राईमाथि मानव बेचविखन मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...