फ्रान्समा बेकरी पसलमा भयानक विस्फोट, चारजनाको मृत्यु, २० बढी घाइते

Byhtx8vmevborcsqwedu

काठमाडौं । फ्रान्सको राजधानी प्यारिसस्थित एउटा बेकरी पसलमा शनिबार भएको विस्फोटमा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुईजना अग्निनियन्त्रकसमेत छन् । कम्तीमा २० जना घाइते भएका छन् ।

विस्फोटबाट पसलनजिकका भवन र सवारी–साधन ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।

ग्यास लिक भएर विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्यारिसमा सरकारविरोधी प्रदर्शन जारी रहेपनि विस्फोटमा उनीहरुको संलग्नता भने नभएको विश्वास गरिएको छ । (एजेन्सी)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

जनताले नै राजा ल्याउँछन् : कटुवाल

Katwal 27

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्...