प्रधानसेनापति पूर्णचन्द्र थापा आज भारत जाँदै

Purna chandra thapa

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा भारतका स्थलसेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणमा आज भारत जाँदै छन् ।

प्रधानसेनापति भइसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भोली भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मानबाट सम्मानित गर्ने परम्परा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...