मकवानपुरमा पिकनिक बस दुर्घटना

Fb img 15448544353151296

मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २्४ को सिमानामा पिकनिकको बस दुर्घटना भएको छ । महालक्ष्मीखोलामा भएको बस दुर्घटनामा घाइतेको स्थानीयले उद्धार गरेका छन् ।

काठमाडौंबाट पिकनिकका लागि कुलेखानी मार्खु गइरहेको वा ५ ख ६६ नम्बरको बस महालक्ष्मी खोलाको पुलमा दुर्घटना भएको हो ।

बसमा ३५ जन सवार रहेकामा घाइते १० लाई उद्धार गरी फाखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको वडा नम्बर ४ का अध्यक्ष धनवीर स्याङ्तानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...