कोरियामा एक नेपालीको मृत्यु

Dead body

काठमाडौं । दक्षिण कोरियाको याङजीमा सुतेकै अवस्थामा शनिबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेका सुजन थापा रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

चार वर्ष पहिले कोरिया आएका थापा थाइराइडको समस्याबाट पीडित रहेको र केही दिन यता रोग पुनः बल्झिएको मृतकका भाइले बताए ।

यो घटनासँगै कोरियामा पछिल्लो ११ महिनाको अन्तरमा सुतेकै अवस्थामा मृत्यु हुने वैधानिक नेपाली कामदारको संख्या ६ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...