जन्ती बसको ठक्कर बाट साइकल यात्रीको मृत्य

Accide

चितवन । जन्ती बोकेको बसले साइकल यात्रीलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–१३ मा साइकल यात्रीको मृत्यु भएको छ ।

चितवनको माडीबाट नवलपरासी जाँदै गरेको ना४ ख५१९३ नम्वरको बसले भक्तपुर नगरपालिका-१३ वरौजी मिलिजुलीचोकमा साइकलयात्री बालकृष्ण सापकोटालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

सवारी चालक र जन्ती बस प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...