प्रहरीले गर्‍यो अखिल (छैठौं) महासचिवमाथि दुर्व्यवहार

Akhil chaithau ko marchapass

बाजुरा । अनेरास्ववियु (छैटौं) ले संघीयताविरुद्ध गरेको मार्चमार्समा प्रहरीले दुर्व्यवहार गरेको छ । अखिल (छैठौं) सुदूरपश्चिम समितिले बाजुरामा निर्मला हत्याकाण्डका दोशीलाई सार्वजनिक गर्न माग गर्दै मार्चपास लगायत संघीयताको विरोधमा कार्यक्रम गरेको थियो ।

सो कार्यक्रमको तयारीका लागि मालपोत कार्यालयका कार्यालय प्रमुखसँग छलफल गरिरहेका बेला प्रहरीले अखिल छैठौंका महासचिव महेश जोशीमाथि दुर्व्यहार गरेको हो ।

महासचिव जोशीले प्रहरी हवल्दार मानसिंह ठगुन्नाले आफुलाई दुर्व्यवहार गरेको र संघीयताविरोधी र निर्मला पनतको न्यायपूर्ण आन्दोलन असफल पार्न खोजेको बताए । तर, जिल्ला प्रहरी कार्यालयले भने मातपोत कार्यालयका प्रमुखसँग जबरजस्ती चन्दा उठाउन खोजेपछि संगठनका महासचिवलाई नियन्त्रणमा लिइएको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...