टिपरको ठक्करबाट एकको मृत्यु

Accident

काठमाडौं । मकवानपुरको मनहरीमा एक जनाको मृत्यु भएको छ ।

ना ७ ख ५४५२ नम्बरको टिपरले ना३३ प१८०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

मोटरसाईकल चालक वीरगञ्जका कृष्णप्रसाद कट्टेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संघर्षले यसरी मोडियो विष्णुमायाको जीवनको बाटो

Bishnumaya pariyar

काठमाडौं । ‘वी डिसाइडेट टु डिक्लियर अवार्ड विष्णुमाया डे इन सेप्टेम्बर २७ ।’ लुइस भिल्ले स्टेटका ...