टिपरको ठक्करबाट एकको मृत्यु

Accident

काठमाडौं । मकवानपुरको मनहरीमा एक जनाको मृत्यु भएको छ ।

ना ७ ख ५४५२ नम्बरको टिपरले ना३३ प१८०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

मोटरसाईकल चालक वीरगञ्जका कृष्णप्रसाद कट्टेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस