अचम्मका महिलाहरु, जो छन् विश्व चर्चित

1s

काठमाडौं । दुनियामा महिला भएरै पनि बिभिन्न खालका वोर्ल्ड रेकर्ड राखेका छन् । जसले सबैको होस उडाउने गरेका छन् ।

आज हामी तपाईहरु लाई यस्ता बिभिन्न महिलाहरु बारेमा जानकारी गराउदै छौं । जो तपाईहरु लाई सुन्दैमा अच्चमै लाग्ने छ । विश्वमा यस्ता महिलाहरु छन् । जो उनिहरु बिश्वमा चर्चीत रहेका छन् ।

उनिहरुको फरक रुपकाका कारण संसारभर चर्चा चल्ने गरेको छ । जसका कारण यी महिलाहरु संसारभर चिनिनुका साथै केहीले गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन पनि सफल भएका छन् ।

१. संसारभरमा सबैभन्दा लचिलो महिलाको रुपमा चर्चित एक महिाला रहेकी छिन् । जसको नाम हो ज्लाता । उनको शरिरके लचकताका कारण उनि अहिले विश्वमा चर्चित महिलाको रुपमा चिनेकी छिन । उनले सानै उमेरदेखि जिमनास्ट अहिले सम्मपनि जारी राखेकी छिन् ।

२. यस्तै खालको अजिब महिला मध्ये हो हाम्रै छिमेकी राष्ट्र भारतकी ज्योती, उनलाई अहिले संसारभरकी सबै भन्दा होची महिलाको रुपमा चिनिन्छ । उनको जन्म सन् १९९३मा इंडियाको नागपुरमा भएको थियो । उनले संसारभरकी होची महिलामा गिनीज बुक अ‘फ वर्ल्ड रिकर्डमा नाम लेखाएकी छिन् ।

३. महिलाहरु भन्ने बित्तिकै राम्री हुन्छन भन्ने बुझिन्छ । महिलाहरुलाई प्राय गुडीया भन्ने पनि गर्छन् । यस्तैमा एक महिला साच्चैकै गुडिया जस्नै छिन् जसलाई संसारभर गुडिया भनेर चिन्ने गर्छन । जसका कारण उनि दुनियामा चर्चित बन्न सफल भएकी छिन् । मगर पिक्सी नामकी यी मोडेल विभिन्न सिरिएलहरुमा खल्ने गरेकी छिन् । उनले गुडियाजस्तो देखिनका लागि १७ वटा छुट्टा छुटै सर्जेरी गराएकी छिन् । सम्पूर्ण कार्य पछि उनको कम्मर अहिले जम्मा १७ इन्चको रहेको छ ।

४. क्यालिफोर्नियामा यस्ती एउटी महिला छिन् । जसको लामो जिब्रोका कारण उनि विश्वमा चर्चित बनेकी छिने । च्यानेल गरेकी ति महिलाको नामा संसारभरमै सबैभन्दा ठुलो जिब्रो हुने महिलाका रुपमा चर्चामा रहेको छ ।

५. रूसकी क्रिष्टिनाको नाम संसारभरमै सबैभन्दा ठुलो ओठ हुने महिलाका रुपमा प्रख्यात रहेको छ । उनले आफ्नो ओठकै कारण गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छीन् । उनको जिब्रो यति लामो छ की जो साधरण महिलाहरुको हुदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...