क्याम्पस पढ्न गएकी युवती झुण्डिएको अवस्थामा शव भेट्टियो, अर्धनग्न शव हेर्दा...

Rape

काभ्रे । एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीया सुधा केसी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

काभ्रे क्याम्पसमा बिए पढ्दै गरेकी सुधाको शव रुखमा ब्रा र पेन्टी मात्रै लगाएको अवस्थामा फेला परेको हो । विहान ५ बजेतिर घरबाट क्याम्पस पढ्न हिडेकी केसी मृत फेला परेको काभ्रेका डिएसपी दिपक गिरीले बताए ।

प्रकृती हेर्दा करणी गरी झुण्डाएर मारिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी गिरीले बताएका छन्। अहिले केसीको शव पोष्ट मार्टमका लागि अस्पतालमा लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...