पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

Dadth body baby

इलाम । पौडी खेल्ने क्रममा इलामको माईखोलामा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो २ बजे माइखोलामा पौडी खेल्ने क्रममा इलाम तिल्केनीका लेखराज लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

१७ वर्षका मृतक लिम्बू सुस्तमनस्थितिको रहेको जनाइएको छ । मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...