डोटीमा एम्बुलेन्सको ठक्करबाट ईशानको मृत्यु

Dadth body baby

डोटी । एम्वुलेन्सको ठक्कबाट घाईते भएका ईशान कुवरको मृत्यु भएको छ ।

शैलेश्वरी अस्पतालको आफ्नै एम्वुलेन्स बाहिर निकाल्ने क्रममा सोहि अस्पताल संचालक आईजंग कुवरका ८ वर्षीय छोरा ईशान कवरको टाउकोमा गम्भीर चोट लागको थियो ।

डोटीमा उनको उपचार सम्भव नभए पछि थप उपचारका लागी नेपालगंज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने शैलेश्वरी अस्पतालको से१ च१९७८ न.को एम्बुलेन्सले र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...