फरार आरोपी एयरपोर्टबाट पक्राउ

Pagal haru

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार आरोपी पासाङ नोर्बु शेर्पा पक्राउ परेको छ ।

सिन्धुपाल्चोक भोटेकोशी-५ का पासाङ नोर्बु भागेर दिल्ली जाँदै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट महानगरीय प्रहरी वृत्त बौद्धले सोमबार पक्राउ गरेको छ ।

पासाङले २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएका थिए ।

पासाङ गाई गोरुको मासु चीन तस्कर गर्ने कार्यमा पनि संलग्न रहेको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...