अस्ताए पुराना पत्रकार हुमागाईं

Ramchandra humagai

काठमाडौं । ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा निधन भएको छ ।

कलेजो रोगबाट पीडित हुमागाईंको आइतबार दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो । उनको आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हुमागाईंको एक छोरा र एक छोरी छन् ।

हुमागाईं क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार तथा काठमाडौं जिल्ला संयोजक थिए । उनी ‘वर्गदृष्टि’ साप्ताहिकका स्तम्भकार पनि हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...