नवलपरासी बस दुर्घटनामा मर्नेको संख्या ६ पुग्यो

Accident y4taldi5qf

कावासोती । नवलपरासीको अरुणखोला नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

आज बिहान इटहरीबाट भैरहवा जादै गरेको लु १ ख ८४५४ नम्बरको बस नवलपरासीको मध्यबिन्दु नगरपालिका १ अरुणखोला नजिक दुर्घटनामा परेको थियो ।

सो बस दुर्घटना हुँदा गुल्मीका तिलक बिष्ट, मोरङका सोहन कार्की, भोजपुरका रामजित राई, पश्चिम नवलपरासी जनस्वास्थ्य कार्यालयमा कार्यरत अब्दुल अन्सारी र भारत बिहारका बिद्यानन्द यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

सो दुर्घटनामा घाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ । उनको सनाखत भएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...