प्रधानमन्त्री ओलिले लाए विद्याको हातबाट टिका

1539933309628 rs ktm 20181019 0d3a4127

काठमाडौ । बिजय दशमीको अवसरमा आज मान्यजनको हातबाट टीका लगाइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलिले राष्ट्रपति बिद्यादेबि भन्डारीको हातबाट शुभसाइतमै टीका लगाएका छन् । उनले आफ्ना पिता मोहनप्रसाद ओलिको हातबाट पनि टीका लगाए । 

राष्ट्रपति बिद्यादेबि भन्डारीले दशैघरका पुजारी देबराज अर्याल र आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरिन् । उनले उपराष्ट्रपति, सभामुख, मन्त्रीलगाएतलाई टीका लगाइदिइन् ।

त्यसैगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने छोरा प्रकाशको मृत्यु भएका कारण टीका लगाएनन् ।

आज हिन्दुहरुले आफन्तको हाटबाट टीका लगाएर दसैं मनाइरहेका छन् । दसैं कोजागत पुर्णिामासम्म मनाउने गरिन्छ । 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...