यसरी गरे श्रीदेवले अनुसँग सिन रोमान्स (हेर्नुस् भिडियो)

Shree dev song

काठमाडौं । पछिल्लो समयमा गीत संगीतमा म्युजिक भिडियो निर्माणको बाढी नै चलेको छ । जति गीत रेकर्ड हुन्छन्, ती गीतको म्युजिक भिडियो नबन्ने हो भने स्रोताले कुन गीत बजारमा आयो भन्ने नै थाहा पाउँदैनन् ।

सोमबार यस्तो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ, जुन गीतमा अभिनेता श्रीदेव भट्टराईले अहिले निक्कै व्यस्त रहेकी अनु शाहसँग सिन रोमान्स गरेका छन् ।

इन्दिरा भट्टराईको स्वर, शान्ति प्रियको शब्द र सन्तोष श्रेष्ठको संगीतमा तयार भएको ‘ढुक्ढुकी मनमा आँधी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यसलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन दिपक विष्टको छ । ‘ढुक्ढुकी मनमा आँधी’ को म्युजिक भिडियोको छायांकन भने अजय रेग्मीले गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...