प्रकाण्डप्रति किन यसरी अनुदार बन्दैछ सरकार ?

Prakanda 1

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सरकारले सर्वाेच्चको आदेश विपरितपटकपटक पक्राउ गर्दै आएको छ ।

प्रकाण्ड पहिलो पटक गत असारमा चन्दा उठाएको आरोपमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका थिए । त्यसयता प्रकाण्ड पटक पटक बन्दी प्रत्यक्षीकरण रिटमार्फत छुट्दै आएका छन् । तर, प्रहरीले उनलाई एकपछि अर्काे आरोप लगाउँदै अदालत परिषरबाटै पक्राउ गर्ने गरेको छ ।

शुक्रबार पनि बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका क्रममा सर्वोच्च अदालतमा ल्याइएका उनलाई अदालतबाट बाहिर निस्कने क्रममा प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च परिसरबाट बाहिर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले शुक्रबारमात्रै प्रकाण्डलाई पटक पटक पक्राउ गरेको भन्दै अवहेलनमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

तर, सरकारले एक वा अर्काे कारण थुपार्दै अदालतको आदेश विपरित प्रकाण्डलाई पक्राउ गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...