उपत्यकामा अत्यधिक ध्वनी भएको मोटरसाइकलमा प्रतिबन्ध

Dukati

काठमाडौं । उपत्यकामा अत्यधिक ध्वनी प्रदूषण गर्ने डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको हो ।

काठमाडौंको सडक डुकाटी मोटरसाइकलको गति धान्न नसक्ने भएको र यहाँको जनघनत्व त्यही अनुसार रहेको कारण यसको प्रयोगमा रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुगेको निश्कर्षसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्राण्डका कुनैपनि मोटरसाइकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...