एक नेपालीले गरे हेकिप्टरमै इंगेजमेन्ट !

Helecopter engagement 2

विराटनगर । नेपालकै इतिहासमा पहिलोपटक एक पाइलटले हेलिकप्टरमै इंगेजमेन्ट गरेका छन् ।

मोरङस्थित पथरीका अजय शेनले आफ्नो फूलमाला हेलिकप्टरमै गरेका हुन् । अमेरिकाको वाशिन्टन शेटलमा बस्ने राईले भर्खरै मात्र पाइलटको तालिम सकेका हुन् ।

उनी सम्भवतः नेपालको इतिहासमा पहिलोपटक हेलिकप्टरमा फूलमाला गर्ने पहिलो नेपाली हुन् । उनले केही समयअघि मात्र एफएए मापदण्डअनुसारको हेलिकप्टरको परीक्षा पास गरेका थिए ।/uploads/Vadau/Helecopter-Engagement1.jpg

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...