खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एकको मृत्यु

River

उदयपुर ।  खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

उदयपुरगढी गाउँपालिका वडा नं.–७ नर्कटेका ३० वर्षीय कैलास राना मगरको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले जनाएको छ ।

शनिबार साँझ स्थानीय ध्वाँसे खोलामा बिजुलीको मेनलाइनबाट करेन्ट जडान गरि माछा मार्ने क्रममा चिप्लेर पानिमा खस्दा कैलास राना मगरको मृत्यु भएको अधिकारीले जानकारी दिए ।

कैलासको मृत्यु भएपछि करेन्ट भएको तार फ्याक्ने क्रममा संगै माछा मारिरहेका उमेश राना मगर घाइते भएको डिएसपी अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...