सत्यलाई आत्मसाथ गर्नुपर्छ

आर.एन. राउत

आर.एन. राउत – दुखी भइन्छ भनेर जीवनमा महत्वाकांक्षा नराख्ने गर्नु हुँदैन । तर, कुनैपनि लक्ष्य प्राप्तिको बाटोमा असफलता हुन पुगेमा निराश हुनु हुँदैन । जीवनमा सधैँ सफल भइँदैन भन्ने सत्यलाई आत्मसाथ गर्नुपर्छ र असफलताको पाठ सिकेर त्यसलाई सामर्थ्यमा बदल्नु पर्छ । (सफलतालाई आत्मसाथ गर्ने) मनपरे सेयर गर्नुहोला,

प्रतिकृया दिनुहोस