विश्व फोटोग्राफी दिवस आज मनाईँदै

Grafgi

काठमाडौँ । नेपाललगायत विश्वभर विश्व फोटोग्राफी दिवस मनाईँदै छ ।

हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।

अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको प्रयासमा औपचारिक रुपमा दिवस मनाउन थालिएको हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्छ ।

अगस्ट १९ लाई फोटोग्राफीको जन्मदिन पनि भन्ने गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि आइतबार विभिन्न कार्यक्रम हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...