प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

Farar palraw

गुल्मी । ठगी मुद्दामा फरार अभियुक्त घनश्याम अर्याललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।

रेसुङ्गा नगरपालिका-१० सिमीचौर निवासी ३८ वर्षीय अर्याललाई काठमाडौं जिल्ला अदालतले ०७४ फागुन २१ गते ठगी मुद्दामा २ वर्ष कैद र ७४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर उनी फरार थिए ।

उनकै घरबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिबबहादुर खत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...