बैंककबाट दोस्रो वाइड बडी जहाजको व्यवसायिक उडान

2nd wide body

काठमाडौं । दोस्रो वाइड बडी ‘मकालु’ जहाजले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले केही दिनभित्रै उडान थाल्ने भएको हो ।

मकालु जहाजको उडानका लागि आवश्यक सबै प्रक्रिया पूरा भैसकेकाले अबको दुई, तीन दिनभित्र उडान सुरु हुने निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...