भण्डारी र मियाँलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’

Kokila miya

काठमाडौं । धनकुटाकी पत्रकार कोकिला भण्डारीलाई यो वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन विभागले २५ हजार रुपैयाँका राशी रहेको सो पुरस्कार साउन २५ मा भण्डारी र अब्दुल्लाह मियाँलाई प्रदान गर्ने भएको हो ।

धनकुटामा रहेर पत्रकारिता गर्दै आएकी भण्डारी हाल गोरखापत्र दैनिकमा आवद्ध छिन् । उनलाई सामुदायिक वन क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गरिन लागेको हो । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

सोही पुरस्कार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाई समेत प्रदान गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...