भण्डारी र मियाँलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’

Kokila miya

काठमाडौं । धनकुटाकी पत्रकार कोकिला भण्डारीलाई यो वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन विभागले २५ हजार रुपैयाँका राशी रहेको सो पुरस्कार साउन २५ मा भण्डारी र अब्दुल्लाह मियाँलाई प्रदान गर्ने भएको हो ।

धनकुटामा रहेर पत्रकारिता गर्दै आएकी भण्डारी हाल गोरखापत्र दैनिकमा आवद्ध छिन् । उनलाई सामुदायिक वन क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गरिन लागेको हो । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

सोही पुरस्कार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाई समेत प्रदान गर्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२० बर्षको भए कन्ट्रोल नै गर्न सक्दिन...

Screenshot 1 442 1 1

काठमाडौं । तपाईको जस्तै उमेरमा धेरै साथीहरुलाई यौनसम्पर्क गर्न मन लाग्छ । कतिले ब्यक्त गरे होला क...