बिपी ३६ औं स्मृति दिवसमा फलफूल वितरण

Fruits

भक्तपुर । जननायक बिपी कोइरालाको ३६ औंँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ कार्यसमितिले आइतबार विभिन्न अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

समितिले दूधपाटीस्थित भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगेर त्यहाँ उपचार गरिरहेका बिरामीको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...