प्रधानमन्त्रीसँगै बैइजिङ पुगे ‘गोरे’

Oli pune china

काठमाडौं । अरुबेला जस्तो चर्चा नभए पनि जम्बो टोली बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीको बैइजिङ पुगेका छन् ।

अरुबेला नेपालका प्रधानमन्त्री विदेश भ्रमणमा जादा जति नेपालभित्र चर्चा हुन्थ्यो, यो पटक प्रधानमन्त्रीको चीन भ्रमणले खासै चर्चा पाएन । तर, नेपाल संघीयताको कार्यान्वयनको चरणमा रहेकाले पनि यसलाई महत्वका साथ हेरिएको छ ।

यो पटक प्रधानमन्त्री ओलीको भ्रमणमा टोली निक्कै ठूलो छ । ओलीको टोलीमा व्यवसायीदेखि महानगरपालिकाका प्रमुखलेसम्म स्थान पाएका छन् । प्रधानमन्त्री ओलीको टोलीमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, चन्द्रराज ढकाल, शेखर गोल्छा लगायत पनि अटाएका छन् ।
त्यसैगरी व्यवसायीहरुको बाहुल्यता रहेको भ्रमण टोलीमा बुटवल पावर कम्पनीबाट तीन जनाले अवसर पाएका छन् । त्यसैगरी अन्यको सुचीमा एनआरएनएका अध्यक्ष भुवन भट्ट, होङ्सी–सिभम् सिमेन्टका विश्वनाथ गोयलदेखि पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, गोरे शेर्पा लगायतले पनि प्रधानमन्त्री ओलीसँगै चनि भ्रमणमा जाने चीन मौका पाएका छन् । 

भ्रमण टोलीमा कोको परेका छन् ? हेर्नुस् यस्तो छ नामावली
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. राधिका शाक्य, प्रधानमन्त्री ओली पत्नी
३. राम बहादुर थापा मगर, गृहमन्त्री
४. प्रदिपकुमार ज्ञवाली, परराष्ट्र मन्त्री
५. वर्षमान पुन उर्जा तथा सिंचाई
६. रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायात
७. विष्णु रिमाल, प्रमुख सल्लाहकार, प्रधानमन्त्री कार्यालय
८. अच्यूतप्रसाद मैनाली, जनसम्पर्क अधिकृत प्रम कार्यालय
९. जनार्दन शर्मा, सांसद
१०. जयपुरी घर्ती मगर, सांसद
११. विशाल भट्टराई, सांसद
१२. प्रेम बहादुर आले, सांसद
१३. राजेन्द्र कुमार केसी, सांसद
१४. निर्जला राउत, सांसद
१५. पार्वता डिसी चौधरी, सांसद
१६. नैनकला ओझा, सांसद
१७. डा. सुरेन्द्र कुमार यादव, सांसद
१८ डा. राजन भट्टराई, अन्तर्रा्ष्ट्रिय सम्बन्ध विज्ञ
१९ लोकदर्शन रेग्मी, मुख्य सचिव, मन्त्रिपरिषदको कार्यालय
२०. डा. राजन खनाल, सचिव, अर्थमन्त्रालय
२१. शंकरदास बैरागी, सचिव, परराष्ट्र
२२. चन्द्र कुमार घिमिरे, सचिव, बाणिज्य तथा आपूर्ति
२३. मधुसुदन अधिकारी, सचिव भौतिक पूर्वाधार
२४. महाप्रसाद अधिकारी, सिईओ, लगानी बोर्ड
२५. विद्यासुन्दर शाक्य, मेयर काठमाडौं महानगरपालिका
२६. प्रा. डा. विद्यासिंह शाह, प्रधानमन्त्रीको निजि चिकित्सक
२७. राजेश बज्राचार्य, स्वकीय सचिव, प्रधानमन्त्री,
२८. छिरिङ लामा गुरुङ, प्रमुख जिल्ला अधिकारी मुस्ताङ
२९. गणेशप्रसाद ढकाल, सह–सचिव, परराष्ट्र मन्त्रालय
३०. दिपक अधिकारी, चिफ प्रोटोकल, परराष्ट्र
३१. दिनेशकुमार घिमिरे, सह–सविच, उर्जा तथा सिंचाई
३२. कूलमान घिसिङ, प्रमुख नेपाल विद्युत प्राधिकरण
३३. दीपकराज जोशी, सिईओ, नेपाल पर्यटन बोर्ड
३४. कर्णेल विष्णुकुमार खड्का, प्रमुख सुरक्षा अधिकारी प्रम
३५. रोशन खनाल, उपसचिव, परराष्ट्र
३६. मेजर हिमालय थापा, एडिसी
३७. क्या. उज्वल केसी, सेक्युरिटी अफिसर
३८. कूलबहादुर मगर, प्रोटोकल अफिसर
३९. प्रनि. हरि खतिवडा सुरक्षा अधिकृत
४०. उत्तम घिमिरे, नायब सुब्बा, परराष्ट्र
४१. महेन्द्रलाल श्रेष्ठ, प्रधानमन्त्रीको स्वकीय फोटोग्राफर
४२. श्रीती शाक्य, लेडि इन वेईटिङ

अफिसियल मिडिया
४३. हरिशरण लामिछाने, रेडियो नेपाल
४४. निरञ्जन खनाल, नेपाल टेलिभिजन
४५. विष्णुभक्त महर्जन, नेपाल टेलिभिजन
४६. हरि लामिछाने, रासस
४७. शुभशंकर कँडेल, एबिसी
४८. ध्रुवप्रसाद अधिकारी, क्यामेराम्यान

बेइजिङस्थित दूतावासबाट सहभागी हुने
४९. लिलामणि पौड्याल, राजदूत
५०. सुशिलकुमार लम्साल, डेपुटी चीफ मिशन
५१. बिनोद प्रसाद आचार्य, अर्थशास्त्री
५२. बि.ज. बिनोदप्रसाद पाण्डे, नेपाली सेना
५३. हरिश्चन्द्र घिमिरे, काउन्सिलर
५४. साबित्रा ओली, फस्ट सेक्रेटरी
५५. हरिप्रसाद लुइटेल, सेकेण्ड सेक्रेटरी
५६. उत्तमप्रसाद लुइटेल, थर्ड सेक्रेटरी

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि
५७. भवानी राणा, अध्यक्ष
५८. पशुपति मुरारका, पूर्व अध्यक्ष
५९. चन्द्रराज ढकाल, उपाध्यक्ष
६०. शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष
६१. किशोरकुमार प्रधान, उपाध्यक्ष
६२. उमेशलाल श्रेष्ठ, उपाध्यक्ष
६३. चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष
६४. ज्ञानेन्द्रलाल प्रधान, कोषाध्यक्ष
६५. गोपालप्रसाद तिवारी, महाप्रबन्धक
६६. प्रबलजंग पाण्डे, सदस्य
६७. जोत्सना श्रेष्ठ, सदस्य

नेपाल उद्योग परिसंघका प्रतिनिधि
६८. हरिभक्त शर्मा, अध्यक्ष
६९. कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष
७०. गुरुप्रसाद न्यौपाने, सदस्य
७१. मनिष खेम्का, सदस्य
७२. दुर्गाविक्रम थापा, सदस्य

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि
७३. राजेशकाजी श्रेष्ठ, अध्यक्ष
७४. राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष
७५. कमलेशकुमार अग्रवाल, उपाध्यक्ष
७६. दीपककुमार मलहोत्रा, उपाध्यक्ष
७७. इच्छाराज तामाङ, उपाध्यक्ष
७८. त्रिभुवनधर तुलाधर का.बा. अध्यक्ष
७९. नरेन्द्र उलक, सल्लाहकार
८०. गौरव अग्रवाल, सदस्य

घरेलु तथा साना उद्योगबाट
८१. पूर्णबहादुर भण्डारी, उपाध्यक्ष
८२. भरत बहादुर थापा, बरिष्ठ उपाध्यक्ष
८३. शम्भुप्रसाद पोखरेल, सदस्य

बुटवल पावर कम्पनीबाट
८४. पद्म ज्योति, अध्यक्ष
८५. प्रदिपकुमार श्रेष्ठ, निर्देशक
८६. उत्तरकुमार श्रेष्ठ, सिईओ

युनियन अफ नेसनल इण्डष्ट्रिज एण्ड कमर्स नेपालबाट
८७. रामजी प्रसाद बराल, महासचिव
८८. कृष्णप्रसाद आचार्य, निवर्तमान अध्यक्ष
८९. बद्रिप्रसाद गौतम, उपाध्यक्ष
९०. हरिदेवी कँडेल, सदस्य

अन्य
९१. भुवन भट्ट, अध्यक्ष एनआरएनए
९२. विश्वनाथ गोयल, उपाध्यक्ष होङ्सी–सिभम् सिमेन्ट प्रा.लि.
९३. अञ्जु पौडेल, अध्यक्ष, नेपाल–चीन व्यापार एशोशिएशन
९४. रमेशकुमार सिलवाल, अध्यक्ष, हिसान
९५. लोकबहादुर भण्डारी, उपाध्यक्ष हिसान
९६. निरा पुलामी
९७. आङछिरिङ शेर्पा,
९८. दिनेशप्रसाद श्रेष्ठ
९९. सचिनलाल आचार्य
१००. सुहृतप्रसाद घिमिरे
१०१. गौतमदास श्रेष्ठ
१०२. पूर्णबहादुर राई
१०३. मोहन डाँगी
१०४. शशी पौडेल
१०५. गोरे शेर्पा
१०६. भोजबहादुर शाह, मेगाबैंक
१०७. कृष्णप्रसाद आचार्य, अध्यक्ष

अन्य पत्रकार
१०८. रामप्रसाद हुमागाई, गोरखापत्र दैनिक
१०९. सुधिर शर्मा, कान्तिपुर दैनिक
११०. अखिलेश उपाध्याय, काठमाडौं पोष्ट
१११. गुणराज लुईटेल, नागरिक दैनिक
११२. सुभास घिमिरे, माई रिपब्लिका
११३. राजाराम गौतम, अन्नपूर्ण पोष्ट दैनिक
११४. ऋषि धमला, रिपोटर्स क्लव
११५. शिव दाहाल, एभिन्यूज टिभी
११६. रविन्द्र श्रेष्ठ, एभिन्यूज टिभी
११७. प्रमिला देवकोटा, नयाँ पत्रिका
११८ प्रकाश रिमाल, हिमालयन टाईम्स

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...