पूर्वराजा ज्ञानेन्द्रको जन्म दिन मनाउन जम्बो समिति ! कोको छन् समितिमा ? हेर्नुस् नामावली

Purba raja gyanendra

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्यागेको १० वर्ष पूरा भइसकेको छ । तथापी उनको जन्म दिन राजकीय शैलीमै मनाउने गरी जम्बो जन्मोत्सव समिति बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र २३ असारमा ७१ वर्ष पूरा भएर ७२ वर्ष लाग्दैछन् । उनको ७२ औं जन्म दिन मनाउन ३ हजार ५ सय ७२ सदस्य मुल आयोजक समिति बनाइएको छ ।

एकसतासम्म मनाउने गरी गठन भएको सो समितिको अध्यक्ष यज्ञप्रसाद आचार्य छन् । आचार्य पूर्वराजसभा स्थायी समितिका सदस्य हुन् । यो समितिमा ७ जना सह–अध्यक्ष छन् भने १ जना उपाध्यक्ष छन् ।

समितिमा बसेकाहरुको नामावली
सह–अध्यक्षहरु
गीता क्षत्री राणा
डा. मञ्जुरत्न शाक्य
श्रीमती भेषराज्यलक्ष्मी सिंह
किशोरी महतो
इन्दिरा मल्ल
ज्योत्स्ना राज्यलक्ष्मी थापा
सइन्द्रबहादुर ठकुरी

उपाध्यक्ष
जगदीश खड्का

महासचिव
राधेश्याम थापा

सह–सचिवहरु
केशरी श्रेष्ठ
पद्मा ताम्राकार
अशोकमान वैद्य
सुदर्शन भट्टराई
विसन्तर शाक्य
मीरा रञ्जित
प्रकाश महर्जन

पूर्वराजा ज्ञानेन्द्र शाहको जनम दिन मनाउन पनि ३ सय ६८ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । यो समितिमा बस्नेहरुको नामावली यस्तो छ ।

प्रकाश चित्रकार
टंकनारायण राजवंशी
द्वारिकामानसिंह प्रधान
रिना तुलाचन
जमुना शेरचन
ऋषिबाबु परियार
सइन्द्र वान्तवा
परशुराम तामाङ
रामकृष्ण पन्त
प्रा.डा. उषा ठाकुर
राजाराम श्रेष्ठ
कान्छा गुरुङ
यङकेशरी पाण्डे
शेष चाँदतारा
अधिवक्ता विष्णु भट्टराई
विष्णुप्रसाद शर्मा
अनिल बस्नेत
ध्रुव महर्जन
शुभद्रा विश्वकर्मा
मीरा राणा
इन्द्रबहादुर शाक्य
रेवती कार्की
रामु राई
धनेन्द्र बस्नेत
मणिराज तामाङ
टंकबहादुर श्रेष्ठ
सलिम खान गौस
दहिन्द्रबहादुर ठकुरी
उदयसमशेर जबरा
केशव भण्डारी
शंकर पौडेल
प्रदीपविक्रम राणा
प्रा.डा. सुष्मा आचार्य
प्रा.डा. अवधेशकुमार ठाकुर
माइला तामाङ
केशव भण्डारी
इन्द्रकुमार चाम्लिङ
शंकर पौडेल
विक्रमबहादुर बम

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...