सुर्खेतबाट बेपत्ता जहाज बाजुरामा भेटियो, चालक दलका सदस्य सकुशल

Makalu

काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको केहीबेरमै बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा आपतकालिन अवतरण गरेको भेटिएको छ ।

जहाजमा रहेका चालक दलका दुबैजना सदस्य सकुशल रहेको पनि त्रिभुवन विमानस्थलले जनाएको छ । जहाजमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली थिए ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जहाज नदीको किनारमा आपत्कालिन अवतरण गरेको जानकारी दिए । उनले आपतकालिन अवतरण गरेको जानकारी पाएको बताए ।

बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज बाजुरा पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...