के छ गौरवले ल्याएको ‘आधी बाटो’ मा

Gaurab rai

काठमाडौं । नेपाली गीत संगीतका उदयमान प्रतिभा गौरव नारायण राईले ‘आधी बाटो’ ल्याएका छन् ।

राईले नयाँ वर्षको कोसेली स्वरुप आफ्नो नयाँ गीत लसार्वजनिक गरेका छन् । गौरव नारायण राइको स्वर र संगीत रहेको ‘आधी बाटो’ को शब्द सिर्जना डिल्ली देवानको छ ।

धनकुटाको मुगामा जन्मिएका राईले विदेशी भूमीमा रहेर पनि लामो समयदेखि गीत संगीतको क्षेत्रमा क्रियाशील छन् । ‘आधी बाटो’ ल्याउनुअघि उनले ठाक्क ठुक्क, मेरो जीवनमा आई तिमी लगायतका आधार दर्जन गीत ल्याइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...