पूर्व मिस नेपाल निकिता हिरोईन बन्दै

Nikita

काठमाडौं । सन् २०१७ को मिस नेपाल विजेता निकिता चण्डक चलचित्रमा आउने भएकी छिन् । निकिता,रानी महलुबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी हुन् ।

नायिका वर्षा सिवाकोटीले चलचित्र छोडेका कारणले उनी रानी महलमा आउने भएकी हुन् । चलचित्रको कथावस्तु मन परेपछि निकिता फिल्म् खेल्न राजी भएकी हुन् ।

अब, केहि दिन निकिताले वर्कशप गर्नेछिन् । त्यसपछि, चलचित्रका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माणपक्षको छ । चलचित्रमा कलाकार प्रशान्त ताम्राकारको ठाउँमा पुराना नायक अर्जुनजंग शाही फाइनल भैसकेका छन् । हिमाल न्यौपानेले यो चलचित्रको निर्देशन गर्दैछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निलम्बित सिआइबीका डिएसपी अंगुर जिसी भन्छन्, म एसपी साबसँगै सति जान सक्दिनँ

Angur gc

म सबै प्रकारका घटनाको अनुसन्धान गर्न जान्नँ । विषेश प्रकारका घटनामा म आफैँ जान्छु । किनकी मप्रति ...