पूर्व मिस नेपाल निकिता हिरोईन बन्दै

Nikita

काठमाडौं । सन् २०१७ को मिस नेपाल विजेता निकिता चण्डक चलचित्रमा आउने भएकी छिन् । निकिता,रानी महलुबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी हुन् ।

नायिका वर्षा सिवाकोटीले चलचित्र छोडेका कारणले उनी रानी महलमा आउने भएकी हुन् । चलचित्रको कथावस्तु मन परेपछि निकिता फिल्म् खेल्न राजी भएकी हुन् ।

अब, केहि दिन निकिताले वर्कशप गर्नेछिन् । त्यसपछि, चलचित्रका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माणपक्षको छ । चलचित्रमा कलाकार प्रशान्त ताम्राकारको ठाउँमा पुराना नायक अर्जुनजंग शाही फाइनल भैसकेका छन् । हिमाल न्यौपानेले यो चलचित्रको निर्देशन गर्दैछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...