हुम्लामा हिमपात एसइईका परीक्षार्थीलाई कष्ट

Himpat

हुम्ला । बुधबार रातिदेखि आज बिहानसम्म हुम्लामा हिमपात भएको छ । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा खुसी छन् । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...