डा. केसीले गरे नागरिकता र प्रमाण पत्रहरु सार्वजनिक

Dr kc

काठमाडौं । विभिन्न अनलार्इन तथा अन्यसञ्चार माध्याम् तथा सामाजिक संजालहरुमा प्रा डा.गोविन्द्र केसीको नागरिकता र प्रमाणपत्रहरुको प्रश्न उठाइए पछि केसीले अाफ्नो नागरिकता र प्रमाण पत्रहरु सार्वजनिक गरेका छन् । 

आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा डा.केसीको प्रमाण पत्र यहाँ छ प्रधानन्यायाधिस पराजुलीको प्रमाणपत्र कहाँ छ ? लेखिएका प्लेकार्डहरु समेत राखिएका थिए ।

केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए । पत्रकार सम्मेलनमा उनले नागरिकता र प्रमाणपत्र सार्वजनिक गरी पत्रकारहरुलाई फोटो खिच्न दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...