बलात्कार आरोप लागेर फरार अभियुक्त पक्राउ

Pakrau chor

भक्तपुर । बलात्कार आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि आज पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संघर्षले यसरी मोडियो विष्णुमायाको जीवनको बाटो

Bishnumaya pariyar

काठमाडौं । ‘वी डिसाइडेट टु डिक्लियर अवार्ड विष्णुमाया डे इन सेप्टेम्बर २७ ।’ लुइस भिल्ले स्टेटका ...