पूर्व मन्त्री ढकालले गरे बैंककमा गरे ओलीसँग भेट

Dhakal oli vet

बैकक । आगामी माघ २४ मा हुने राष्ट्रिय सभाको निर्वाचनमा छुट्टै दल दर्ता गरेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बंककमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

नियमित स्वास्थ्य परिक्षणमा बुधबार मात्रै बैंकक पुगेका ओलीसँग विहीबार ढकालले भेट गरेका हुन् । पूर्व मन्त्रीसमेत रहेका ढकालले छोरी एस्थरलाई समेत ओलीसँग भेट गराएका थिए ।

दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा वाम गठबनधनलाई सघाएको परिवारले २४ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

सो भेटमा ओेली र ढकालबीच पछिल्लो राजनीतिक अवस्था, वाम एकता र सरकार गठनका विषयमा कुराकानी भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

विकासपछि बिनास : सडक आयो खुसी ल्यायो, मुहान सुक्यो दुःख थप्यो

Pyuthan muha sukyo

प्युठान । गत वर्ष गाउँमा सडक पुग्दा ऐरावती २ कुमाल टाकुराका स्थानीय निक्कै हर्षित बने । गाउँपालिक...