बचतको पनि ब्याज बढाउँदै बैंक

Bank

काठमाडौं । मुद्दती खाताको ब्याजदर बढाउने ‘भद्र समहति’ गरेका बैंकहरुले उक्त खाताको ब्याज नबढाएको पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

केही बैंकहरुले तरलता अभावम ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् । लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागेका हुन् । बचत खातामा ६ देखि ७ प्रतिशत ब्याजदर दिँदै आएका बैंकहरुले बढाएर ८.५० प्रतिशत पुर्याएका छन् ।  नागरिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस