संसदको सेवा सुविधामै सबा चार अर्ब स्वाहः

  e82f57be075516634b98eecd1a6eee5

काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ ।

नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ ।

प्रादेशकि तहमा पनि संसद् हुने भएपछि सञ्चालन खर्च अघिल्लो संसद््को भन्दा तीन गुणाले बढ्नेछ ।

अघिल्लो संसद् सञ्चालन खर्च वार्षिक एक अर्ब ४० करोड रुपैयाँ भएको अभिलेख छ । मुलुक संघीय संरचनामा जानुअघि केन्द्रीय संसद्मात्र थियो ।

अब संघीय संघीयसंगै प्रदेश संसद सञ्चालन हुने भएपछि खर्च वार्षिक ४ अर्ब २५ करोड रुपैयाँ पुग्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमको भनाई छ ।, नागरिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...